प्रहरीका १५० डिएसपी र ९५ एसपीको सरुवा

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २० माघ २०७९, शुक्रबार
0 Min Read
Aa

काठमाडौँ, नेपाल प्रहरीका एक सय ५० प्रहरी नायब उपरीक्षक (डिएसपी) र ९५ प्रहरी उपरीक्षक (एसपी) को सरुवा भएको छ । प्रहरी महानिरीक्षक धीरजप्रसाद सिंहको हिजोको निर्णयअनुसार उनीहरुलाई सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । प्रहरीले यसअघि केही प्रहरी नायब उपरीक्षक (डिएसपी) र प्रहरी उपरीक्षक (एसपी)लाई काज सरुवासमेत गरेको थियो । —

प्रतिक्रिया दिनुहोस्

Array