प्रधानसेनापति शर्मासँग चीनका राजदूतको भेट

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २६ माघ २०७९, बिहीबार
0 Min Read
Aa

काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्मासँग नेपालका लागि चीनका राजदूत चेन सोङले शिष्टाचार भेट गर्नुभएको छ । सैनिक मुख्यालय जङ्गी अड्डामा आज भएको भेटमा उहाँहरुबीच दुईपक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा विमर्श भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशालयले जनाएको छ । सेनाले यस्ता भेटघाटले दुई देशबीच रहिआएको सम्बन्ध थप सुमधुर एवं प्रगाढ तुल्याउन योगदान पुग्ने विश्वास व्यक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

Array