पश्चिम रुकुमको स्यालाखदी केन्द्रबिन्दु भएर भूकम्प

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २७ माघ २०७९, शुक्रबार
0 Min Read
Aa

पश्चिम रुकुम, पश्चिम रुकुमको स्यालाखदी केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ८ बजेर ५२ मीनेट जाँदा पश्चिम रुकुमको स्यालाखदी केन्द्रबिन्दु भएर ४ दशमलव २ रेक्टरस्केलको भूकम्प गएको हो ।

पछिल्लो समय नेपालको उत्तर पश्चिमी क्षेत्र भएर भूकम्प जाने क्रम बढेको छ ।

प्रतिक्रिया दिनुहोस्

Array