कांग्रेस प्रचार विभागको प्रमुखमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्मा

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १२ जेष्ठ २०८०, शुक्रबार
0 Min Read
Aa

काठमाडौँ,  नेपाली कांग्रेसका केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्मा पार्टीको केन्द्रीय सूचना, सञ्चार तथा प्रचार विभागको प्रमुखमा मनोनीत हुनुभएको छ ।

पार्टी सभापति शेरबहादुर देउवाले आज उहाँलाई पार्टीको विधानबमोजिम उक्त विभागको प्रमुखमा मनोनयन गर्नुभएको कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

Print Friendly, PDF & Email

प्रतिक्रिया दिनुहोस्

Array