अक्टेभ दरबारमार्गमाआजआयोजित एक कार्यक्रममा राष्ट्रिय बास्केटबल लिग (एनबिएल) नेपालको प्रथम संस्करण खेल्ने क्लबहरुको घोषणा

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १० श्रावण २०८०, बुधबार
1 Min Read
Aa

काठमाडौं,।  अक्टेभ दरबारमार्गमाआजआयोजित एक कार्यक्रममा राष्ट्रिय बास्केटबल लिग (एनबिएल) नेपालको प्रथम संस्करण खेल्ने क्लबहरुको घोषणा भएको छ ।
नेपालबास्केटबल संघ (नेबा) का अध्यक्षश्री भीमसिंह गुरुङको उपस्थितिमाराष्ट्रिय बास्केटबल लिग (एनबिएल) नेपालको प्रथम संस्करण खेल्ने टिमहरुको घोषण भएको हो ।
प्रथम संस्करणमा कुल आठ टिम सहभागिहुने छन् । सहभागि टिमहरुमा विशालमिलन केन्द्र, बुढानिलकण्ठ नगरपालिकाबास्केटबल क्लब, गोल्डेनगेट बास्केटबल क्लब, हाउन्ड्स एकेडेमि, रोयल स्पोट्स सेन्ट्रल, टाइम्स क्लब, त्रिभुवनआर्मी क्लब र कीर्तिपुर बास्केटबल क्लब रहेका छन् । सम्पुर्ण सहभागिक्लबकाप्रतिनिधिलाई समेत कार्यक्रममा सम्मानगर्दै लिगमाउत्कृष्ट प्रर्दशनको लागिनेपालबास्केटबल संघ (नेबा) का अध्यक्षश्री भीमसिंह गुरुङ, कान्तिपुर टेलिभिजनकाप्रमुखकार्यकारी अधिकृत श्री शिशिर पछाई, डिजिफ्लाईका सिइओ श्री उकेश लोहनीले शुभकामना समेत दिएकाथिए ।
नेपालबास्केटबल संघको स्वीकृतिमाकान्तिपुर टेलिभिजन नेटवर्क र डिजिफ्लाइ को संंयुक्त सहकार्यमालिगको आयोजनागरिएको हो । लिगका सम्पुर्ण खेलहरु कान्तिपुर टेलिभिजन एचडि, कान्तिपुर सिनेप्लेक्स र कान्तिपुर टेलिभिनजको आधिकारिक युट्युवच्यानलमाप्रशारित हुनेछन् भने मार्केटिङ समेत कान्त्पिुर टेलिभिजन नेटवर्कले गर्नछ ।

प्रतिक्रिया दिनुहोस्

Array