नेपाली कांग्रेसका सांसद सुनिल शर्मा प्रहरी नियन्त्रणमा

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २५ श्रावण २०८०, बिहीबार
0 Min Read
Aa

काठमाडौं, नेपाली कांग्रेसका सांसद सुनिल शर्मालाई प्रहरीले नियन्त्रणमा लिएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीले सांसद शर्मालाई आज काठमाडौँबाट नियन्त्रणमा लिएको प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले जानकारी दिनुभयो ।

मोरङ –३ बाट प्रतिनिधि सभामा निर्वाचित सांसद शर्मालाई शैक्षिक प्रमाणपत्र किर्तेसम्बन्धी विषयमा नियन्त्रणमा लिइएको बताइएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

Array