UNAMI Mission, इराक मा तैनाथ नेपाली शान्ति सैनिकहरुको अदलीबदली 

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २५ पुष २०८०, बुधबार
1 Min Read
Aa

 काठमाडौ ,  संयुक्त राष्ट्रसंघको आव्हानमा शान्ति स्थापना कार्यको लागि इराकमा तैनाथ United Nations Assistance Mission for Iraq (UNAMI) मा कार्यरत UNAMI Guard Unit-XII (A) लाई बदली गर्न २१ जना शान्ति सैनिकहरु मिशन इलाकातर्फ प्रस्थान गरेका छन् । प्रमुख सेनानी राजेन्द्र पराजुलीको कमाण्डमा पौष २३ गते गएको उक्त टोलीले बदली गर्ने युनिटका २१ जना शान्ति सैनिकहरु पौष २५ गते स्वदेश फिर्ता हुने कार्यक्रम रहेको छ ।   हाल उक्त मिसनमा ८८ जना नेपाली शान्ति सैनिकहरू कार्यरत छन् ।

 

 

 

 

प्रतिक्रिया दिनुहोस्

Array