वुलिंग कार किन्दा सुनको हार र लेभ्निंग स्कुटर किन्दा हिराको औठी उपहार

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १ फाल्गुन २०८०, मंगलवार
2 Min Read
Aa

नेपालि बजार मा बिगत ३१ बर्ष देखि व्यापारिक घराना बज्र ग्रुप ले बिभिन्न क्षेत्रमा ब्यापार  गर्दै आइरहेको छ जसमा  सेनेटरिका आइटम , बाथरुम फिटिंग , अपार्टमेन्ट , मास्क , अटोमोबाइल रहेको छ | बज्र ग्रुपको अटोमोबाइल अन्तर्गत इ भी नेपाल मोटर्स प्रा लि ले भ्यालेन्टाइन स्किम लागु गरेको छ | जसमा वुलिंग कार किन्दा सुनको  हार र लेभ्निंग  स्कुटर किन्दा  ग्राहकले हिराको औठी उपहार पाउनेछन यो स्किम निश्चित समय को लागि लागु गरिएको छ |

वुलिंग गाडी २०० कि मि र ३०० किमी मा उपलब्ध छ भने कार  किन्न को लागि नक्साल , भैसेपाटी शोरुम जान सक्नु हुनेछ  र गाडीमा ८ बर्ष को वारेन्टी पाउन सक्नु हुनेछ साथै फाइनान्स र एक्सचेन्ज को सुबिधा पनि उपलब्ध रहेको छ  , स्कुटर किन्न नेपाल भरिको मुख्य मुख्य सहर मा उपलब्ध छ | लेभ्निंग स्कुटर १२ ओटा फरक मोडेल मा उपलब्ध छ जसमा कलेज  को बिधार्थी देखि  अफिस को हाकिम र कृषक तथा अपांग सबैलाई हुने खाल को प्रोडक्ट उपलब्ध छ | लेभ्लिंग इ स्कुटर को मूल्य १ लाख १५ हजार देखि सुरु छ  स्कुटर मा २ बर्स को वारेन्टी साथै फाइनान्स र एक्सचेन्ज पनि उपलब्ध छ | यदि कसैलाई स्कुटर वा कार चाहिएमा 9802308512 /9801002987 मा कल गर्न सक्नु हुनेछ | कम्पनीले नेपाल भरि डेलिभरी को व्यवस्था संगै सर्भिस र पार्ट्स पनि सजिलै उपलब्ध गराएको छ |

प्रतिक्रिया दिनुहोस्

Array