राष्ट्रियसभा अध्यक्ष तिमिल्सनाको राष्ट्रपति पौडेलसँग शिष्टाचार भेट

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ११ फाल्गुन २०८०, शुक्रबार
0 Min Read
Aa

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सनाले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा आज बिहान भएको सो भेटमा समसामयिक विषयमा छलफल भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ । अध्यक्ष तिमिल्सनाको कार्यकाल यही फागुन २० गते सकिँदै छ ।

प्रतिक्रिया दिनुहोस्

Array