नगरपालिका स्थापना भएको ७ बर्ष पछि तारकेश्वरमा पहिलो पटक ११ वटै वडामा न्यायिक मेलमिलाप केन्द्रको स्थापना

रबिन थपलिया । काठमाण्डौं । तारकेश्वर नगरपालिका स्थापना भएको ७ बर्ष पछि पहिलो पटक ११ वटै वडामा मेलमिलाप केन्द्रको स्थापना भएको छ । नगरपालिकाको इतिहाँसमानै पहिलो पटक स्थापना भएको मेलमिलाप केन्द्रको तारकेश्वर नरपालिकाका प्रमुख कृष्ण हरि महर्जन र उपप्रमुख सृजना बुर्लाकोटी अर्यालले आज सुभारम्भ गुर्नभयो । नगरपालिकाको वडा नं १,२ र ३ मा आज नगरप्रमुख … Continue reading नगरपालिका स्थापना भएको ७ बर्ष पछि तारकेश्वरमा पहिलो पटक ११ वटै वडामा न्यायिक मेलमिलाप केन्द्रको स्थापना