भन्सार छलि चोरी पैठारी गरी नेपालमा ल्याईएका सवारी साधनहरु बरामद

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १४ बैशाख २०८१, शुक्रबार
1 Min Read
Aa
काठमाडौँ,  उपरोक्त सम्बन्धमा काठमाण्डौ उपत्यकाको बिभिन्न स्थानहरुमा भारतबाट भन्सार छलि चोरी पैठारी गरी सवारी साधनहरु नेपालका बिभिन्न स्थानहरुमा बिक्री वितरण गरिरहेको भन्ने बिशेष सुचनाको आधारमा यस कार्यालयबाट खटिएको प्रहरी टोलिले मिति २०८०/११/२७ गते उपत्यकाका बिभिन्न स्थानबाट बेबारिसे अवस्थामा पार्कीङ गरी राखेको वाग्मती प्रदेश ०१-०२५ च ८९८५ नम्बरको BREZZA गाडी १, प्रदेश ०३-०१-००१६च ४७२१ BREZZA गाडी १ वटा , बाग्मती प्रदेश ०१-०२४ च ६८१२ भएको BREZZA गाडी १ वटा र बाग्मती प्रदेश ०१-०२३च २९७३ भएको BREZZA गाडी १ वटा तथा मिति २०८०/१२/२५ गते का.जि. का.म.न.पा. वडा न २६ नँया बसपार्क बाट ग ३ च २६६९ नम्बरको Alto गाडी १ वटा र मिति २०८१/०१/१२ गते का.जि.का.म.न.पा.वडा न ३१ नँया बानेश्वर बाट प्रदेश १ -०२-००२ च ५१०८ नम्बरको Scorpio गाडी १ वाट गरि जम्मा ६ थान गाडी फेला पारी यस कार्यालयमा ल्याई थप अनुसन्धान तथा कारबाहीको लागी मिति २०८१/०१/१४ गते त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थल भन्सार कार्यालय गौचरण पठाईएको ।
May be an image of text

प्रतिक्रिया दिनुहोस्

Array