काठमाडौं । का.जि.का.म.न.पा. वडा नं. १४ कलंकी स्थित रहेको लोमस गेष्ट हाउस भित्र परिवर्तित नाम २६ वृत कालिमाटी ०८०/०८१(३) लाई पटक पटक जबरजस्ती करणी गरेको मुद्दामा वारदात पश्चात फरार रहेका प्रतिवादी सौरभ झालाई का.जि.का.म.न.पा. वडा नं.१३ बाफल र साजन अधिकारीलाई का.जि.का.म.न.पा. वडा नं.२६ ठमेलबाट यस कार्यालयबाट खटि गएको प्रहरी टोलीले पक्राउ गरी आवश्यक अनुसन्धानको लागि प्रहरी वृत्त कालीमाटी पठाईएको ।



प्रतिक्रिया दिनुहोस्