काठमाडौं-तराई/मधेस द्रुतमार्ग सडक आयोजना अन्तरगत लेनडाँडा सुरुङमार्गको ब्रेक थ्रु

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ५ जेष्ठ २०८१, शनिबार
1 Min Read
Aa

काठमाडौं,   नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधीन राष्ट्रिय गौरवको काठमाडौँ-तराई/मधेस द्रुतमार्ग सडक आयोजना अन्तर्गत प्याकेज नं.२ मा रहेको मकवानपुरको बकैया र गढी गाउँपालिकामा निर्माणाधीन लेनडाँडा सुरुङमार्गको जोडी सुरुङ (Twin Tube Tunnel) मध्ये १,६३३ मिटर लम्बाइ रहेको काठमाडौँबाट निजगढतर्फ जाने सुरुङमार्गको आज मिति २०८१ ज्येष्ठ ०४ गते ब्रेक थ्रु भएको  छ ।   द्रुतमार्गको निर्माणाधीन सुरुङमार्गहरु मध्ये निकट भविष्यमा दुवै तर्फको (Twin Tube Tunnel) सुरुङमार्गको एक विशेष कार्यक्रमसहित ब्रेक थ्रु गर्ने योजना रहेको छ ।

 

Print Friendly, PDF & Email

प्रतिक्रिया दिनुहोस्

Array