अनलाईन मार्फत ठगी गरी Binance App मार्फत लगानी गर्ने कार्यमा संलग्न व्यक्तिहरु पक्राउ

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ६ जेष्ठ २०८१, आईतवार
1 Min Read
Aa
काठमाडौं । “अनलाईन मार्फत ठगी गरी Binance App मार्फत लगानी गर्ने कार्यमा संलग्न व्यक्तिहरु पक्राउ” सामाजिक संजाल Faceboook, WhatsApp, Instagram, लगायतका Apps हरुको माध्यमबाट साथी बनाई कुराकानी गरी विभिन्न प्रलोभन देखाई सामान पार्सल, अनलाईनमा लगानी गरेमा दोब्बर हुन्छ भनि प्रलोभन देखाउनुको साथै अनधिकृत रुपमा ईसेवा आईडीमा समेत पहुँच पुर्याई गैरकानूनी कार्य गरी विभिन्न ब्यक्तिहरुको नाममा रहेका बैंक खाता तथा वालेटमा पटक-पटक गरी जम्मा रु. 16,59,000।- रकम ट्रान्सफर गरी अनलाइन मार्फत ठगी गर्नुको साथै उक्त ठगी गरेको रकम कार्यमा संलग्न रहेका निम्न व्यक्तिहरुलाई का.जि का.म.न.पा वडा नं. ७ सरस्वतीनगरबाट मिति २०८१।०२।०४ गते पक्राउ गरी निजहरुलाई ठगी सम्बन्धी कसुरमा आवश्यक कारबाहीको लागी जिल्ला प्रहरी परिसर टेकु, काठमाण्डौं पठाईएको ।
May be an image of blueprint and textMay be an image of ticket stub and text
Print Friendly, PDF & Email

प्रतिक्रिया दिनुहोस्

Array