प्रधानमन्त्री पुष्यपकमल दाहाल प्रचण्डलाई चौथोपटक विश्वासको मत प्राप्त

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ७ जेष्ठ २०८१, सोमबार
1 Min Read
Aa

काठमाडौँ,  प्रधानमन्त्री पुष्यपकमल दाहाल प्रचण्डले चौथोपटक विश्वासको मत पाएका छन्। सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा प्रचण्डले चौथोपटक विश्वासको मत पाएका हुन्। प्रधानमन्त्री प्रचण्डले विश्वासको मतको पक्षमा र विपक्षीमा मत प्राप्त गरे । यसअघि तेस्रोपटक प्रधानमन्त्री प्रचण्डले १ सय ५७ सांसदले विश्वासको मतको पक्षमा मतदान गरेका थिए। विपक्षमा मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले पक्ष विपक्ष दुवैतर्फ मत दिएनन्। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसहितका अन्य विपक्षी दलहरू मतदान कार्यमा सरिक भएनन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), लाकतान्त्रिक समाजवादी पार्टी (लोसपा), जसपा नेपाल लगायतका दलको नाराबाबजीबीच उनले विश्वासको मत लिएका हुन्।

सगरमाथा पोस्ट

प्रतिक्रिया दिनुहोस्