लमहीतर्फ जाँदै गरेको बस दुर्घटना २३ जना घाइते

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १६ जेष्ठ २०८१, बुधबार
0 Min Read
Aa

दाङ । दाङको कोइलाबासबाट लमहीतर्फ जाँदै गरेको दुर्घटना भएको छ । दुर्घटनामा २३ जना घाइते भएका छन् । लमही–कोइलाबास सडक अन्तर्गत देउखुरी चिसापानीमा कोइलाबासबाट लमहीतर्फ जाँदै गरेको रा१ख ८३३ नं.को यात्रुवाहक बस दुर्घटना हुँदा २३ जना घाइते भएको र घाइतेहरूको लमही अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय गढवाका प्रहरी प्रमुख कालिका कार्कीले जनाकारी दिनुभयो । बस र चालक प्रहरीको नियन्त्रणमा लिएको छ ।

Print Friendly, PDF & Email

प्रतिक्रिया दिनुहोस्

Array