रबिन थपलिया । काठमाण्डौं । नेपाल प्रहरीका १५६ बरिष्ठ हवल्दार प्रहरी सहायक निरिक्षक असईमा बढुवा भएका छन् । प्रहरी प्रधान कार्यालयको कर्मचारी प्रशासन शाखाले केही बेर अघि उनिहरुको बढुवा गरेको हो ।






xcx
Removed from reading list
UndoSign in to your account

प्रतिक्रिया दिनुहोस्