नेपाल प्रहरीका ४ डिएसपी र ४ एसपी बढुवा सिफारीसमा, को को परे बढुवामा ? (सूची सहित)

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १९ जेष्ठ २०८१, शनिबार
1 Min Read
Aa

रबिन थपलिया । काठमाडौं । नेपाल प्रहरीका ४ डिएसपी एसपीमा र ४ एसपीहरु एसएसपीमा बढुवाको सिफारीसमा परेका छन् । प्रहरी प्रधान कार्यालयको बढुवा समितिको सचिवालयले शुक्रबार एसपीहरु श्यामकृष्ण अधिकारी, रबिन्द्र रेग्मी, भिम बहादुर दाहाल र नातीराज गुरुङ लाई एसएसपीमा बढुवाको लागि सिफारीस गरेको हो । एसपी अधिकारीले ९१.५३ अंक सहित पहिलो नम्बरमा बढुवपा सिफारीस भएका छन् ।
त्यस्तै डिएसपीहरु प्रदिप बहादुर क्षेत्री, नारायण रंजितकार, अनन्तराम शर्मा र एकनारायण कोईराला एसपीमा बढुवा सिफारीस भएका छन् । क्षेत्रीले ९१.५३ अंक सहित पहिलो नम्बरमा सिफारीस भएका छन् ।

Sp Promoton

May be an image of text

Dsp Promotion

May be an image of text

Print Friendly, PDF & Email

प्रतिक्रिया दिनुहोस्

Array