विश्व वातावरण दिवसको अवसरमा तारकेश्वर नगरपालिकाद्धारा महादेवखोला सरसफाई कार्यक्रम आयोजना

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २३ जेष्ठ २०८१, बुधबार
1 Min Read
Aa

काठमाण्डौं । जेष्ठ २३ । हाम्रो भूमि हाम्रो भविश्य भन्ने नाराको साथ तारकेश्वर नगरपालिकाको आयोजनामा विश्व वातावरण दिवसको अवसरमा महादेव खोला सरसफाई कार्यक्रम सम्पनन भएको छ ।
विश्व वातावरण दिवसको अवसरमा तारकेश्वर नगरपालिकाले जेष्ठ २३ गते खोला सरसफाई कार्यक्रम सम्पन्न भएको हो । नगर प्रमुख श्री कृष्ण हरि महर्जन अगुवाईमा उप–प्रमुख सृजना बुर्लाकोटी, वडा अध्यक्षहरु, जनप्रतिनिधि, कर्मचारी, स्वस्थ्य स्वयं सेविका, विभिन्न संघ÷संस्थाका प्रतिनिधिहरु, बिधार्थीहरुको उपस्थितिमा तारकेश्वरमा बग्ने महादेव खोला सरसफाई कार्यक्रम सम्पनन भयो ।

May be an image of 6 people and text

May be an image of 4 people, temple and text

May be an image of 3 people, temple and text

fdf

Print Friendly, PDF & Email

प्रतिक्रिया दिनुहोस्

Array