जिप दुर्घटनामा चालकको मृत्यु

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २६ जेष्ठ २०८१, शनिबार
0 Min Read
Aa

म्याग्दी,  मंगला गाउँपालिका-१ भालटोके पाखास्थित सडकमा ग.१ ज ७१०६ नम्बरको बोलेरो जिप अनियन्त्रित भई गएराति दुर्घटना हुँदा चालक बेनी नगरपालिका-१० बाहाखेत बस्ने ५३ वर्षीय छबिलाल पुनको घटनास्थलमै मृत्यु भएको छ । साथै दुर्घटनामा घाइते भएका जिपमा सवार १ जनाको बेनी अस्पताल म्याग्दीमा उपचार भइरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सगरमाथा पोस्ट

प्रतिक्रिया दिनुहोस्