बी.पी स्मृति सामुदायिक सहकारी अस्पतालको सञ्चालक समितिको निर्वाचनमा डा र प्रोफेसरनै पराजीत,को को भए निर्वाचीत ?

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २७ जेष्ठ २०८१, आईतवार
1 Min Read
Aa

रबिन थपलिया । काठमाडौं । बसुन्धरा स्थीत वी.पी स्मृति सामुदायिक सहकारी अस्पतालको अध्यक्षमा उमेश जंघ रायमाझी बिजयी हुनुभएको छ ।
सञ्चालक समितिको हिजो सम्पन्न निर्वाचनमा रायमाझीले २१२ मत सहित बिजयी हुनुभयो भने अध्यक्षका उम्मेद्धवार डा सुधार राज अधिकारीले १८४ मत मात्र प्राप्त गर्नुभयो ।
अस्पतालको सञ्चालक समिति चयनका लागि सर्वसम्मत गर्ने प्रयास गरेपनि सहमती हुन नसके पछि निर्वाचन भएको थियो । निर्वाचनका अध्यक्षका उम्मेद्धवार डा. अधिकारी र बरिष्ठ उपाध्यक्षका उम्मेद्धवार प्रा. गोमा निरौला श्रेष्ठ पराजीत हुनुभयो ।
को को निर्वाचीत भए सहकारीको सञ्चालक समितिमा ?

May be an image of ticket stub and text

Print Friendly, PDF & Email

प्रतिक्रिया दिनुहोस्

Array