राकेश दाहाललाई ७ औं सिने सर्कल अवार्ड २०८० मा उत्कृष्ट पोस्टर डिजाईनको अवार्ड

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ३० जेष्ठ २०८१, बुधबार
1 Min Read
Aa

काठमाडौँ ।  नेपालका प्रख्यात ग्राफिक डिजाइनर, सम्पादक, र VFX कलाकार राकेश दाहाललाई “बुलाकी” चलचित्रको लागि उत्कृष्ट पोस्टर डिजाइनको 7औं सिने सर्कल अवार्ड २०८० प्रदान गरिएको छ। Novice Art का संस्थापक र मालिक दाहालले यस अघि चौथो ओएस नेपाल म्युजिक अवार्ड जितेका थिए। उनले “तारा,” “घरज्वाई,” “सतीदेवी,” “बलिदान,” “पिताम्बर” लगायतका थुप्रै नेपाली चलचित्रहरूको ग्राफिक डिजाइनको काम गरेका छन्। दाहालले आफ्नो सीप र समर्पणबाट नेपाली चलचित्र उद्योगमा महत्वपूर्ण योगदान दिएका छन् ।

 

सगरमाथा पोस्ट

प्रतिक्रिया दिनुहोस्