Crypto Mining मा संलग्न प्रतिवादीहरु पक्राउ

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १ असार २०८१, शुक्रबार
1 Min Read
Aa

काठमाडौं, CTEVT अन्तर्गतको TITI (Training Institute for Technical Instruction) को भवनमा रहेको Information Technology Lab मा Crypto Currency Mining जस्तो गैरकानूनी कार्य संचालन भईरहेको छ भन्ने प्राप्त सूचना सम्बन्धमा यस ब्यूरोबाट टोली खटि गई CTEVT अन्तर्गतको TITI भवनमा रहेका कम्प्यूटर तथा Server प्रणालीहरुको प्रारम्भिक प्राविधिक अनुसन्धान र विश्लेषण गर्दा एउटा Server र ६४ (चौसठ्ठी) वटा Desktop कम्प्यूटरहरुमा Crypto Mining Application संचालन भईरहेको पाईएकोले उल्लेखित Server र ६४ थान CPU समेत बरामद गरी उल्लेखित ल्यावको जिम्मेवारीमा रहेका निम्न प्रतिवादीहरुलाई जिल्ला भक्तपुर, मध्यपुर ठिमी नगरपालिका वडा नं.२ स्थित सानोठिमीबाट मिति २०८१/०२/३० गते पक्राउ गरी मुद्रा सम्बन्धी कसूरमा सम्मानित  भक्तपुर जिल्ला अदालतबाट दिन ६ (छ) म्याद थप अनुमति लिई अनुसन्धान कार्य भईरहेको ।

Print Friendly, PDF & Email

प्रतिक्रिया दिनुहोस्

Array