तारकेश्वरमा असार १ गते देखि नदिजन्य पदार्थ उत्खनन तथा जग्गा सम्याउने प्रयोजनका लागि जोडर प्रयोगमा रोक

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ३२ जेष्ठ २०८१, शुक्रबार
0 Min Read
Aa

रबिन थपलिया । काठमाण्डौं । जेष्ठ ३१ । तारकेश्वर नगरपालिकामा असार १ गते देखी नदिजन्य पदार्थ उत्खनन तथा जग्गा सम्याउने प्रयोजनका लागि डोजर प्रयोगमा रोक लगाइएको छ ।
तारकेश्वर नगरपालिकाको असार ३१ गतेको नगरकार्यपालिकाको बैठकले असार १ गते देखि भाद्र मसान्त सम्म डोजर प्रयोगमा रोक लगाएको हो ।

May be an image of text

सगरमाथा पोस्ट

प्रतिक्रिया दिनुहोस्