रबिन थपलिया । काठमाण्डौं । असार १७ । तारकेश्वर नगरपालिकामा असार २५ गते सम्म घर नक्सा सेवा बन्द भएको छ ।
तारकेश्वर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत दिनेशराज पन्तले एक सुचना जारी गरी प्राविधिकहरु फिल्डमा खटिनुपर्ने भएकाले असार १५ गते देखि २५ गते सम्म १० दिन उक्त सेवा बन्द रहने नगरवासीहरुमा जानकारी गराउनुभएको छ ।
हेर्नुहोस नगरपालिकाको सूचना



प्रतिक्रिया दिनुहोस्