काठमाण्डौं । तारकेश्वर नगपालिका वडा नं ३ का सामाजिक सुरक्षा भत्ताका लाभग्राहीहरुले अव एनआईसि एसिया बैक मार्फत सामाजिक सुरक्षा भत्ता पाउने भएका छन् ।
उक्त बिषयमा एनआईसि एसिया बैक र तारकेश्वर नगरपालिका बिच सम्झौता भएको छ । बैकसंगको सम्झौता पत्रमा तारकेश्वर नगपालिकाका प्रमुख प्रशासकिय अधिकृत दिनेशराज पन्तले हस्ताक्षर गर्नुभयो ।
तारकेश्वरमा ३ मा सामाजिक सुरक्षा भत्ता अव एनआईसि एसिया बैक मार्फत हुने


प्रतिक्रिया दिनुहोस्