राष्ट्रपतिले सुरक्षण मुद्रणसम्बन्धी विधेयक प्रमाणीकरण

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १९ असार २०८१, मंगलवार
0 Min Read
Aa

काठमाडौँ, राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेस भएको सुरक्षण मुद्रणसम्बन्धी विधेयक प्रमाणीकरण गर्नुभएको छ । राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा, ११३ को उपधारा (२) बमोजिम आज उक्त विधेयक प्रमाणीकरण गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । रासस

Print Friendly, PDF & Email

प्रतिक्रिया दिनुहोस्

Array