गिरिजाप्रसाद कोइराला लेवर फाउण्डेसनले भोली अन्तरक्रिया कार्यक्रम गदै

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २१ असार २०८१, बिहीबार
1 Min Read
Aa

काठमाण्डौं । असार २० । नेपाली मजदुर आन्दोलका अगुवा, युगपुरुष स्व गिरिजाप्रसाद कोइरालाको जन्म शताव्दीको अवसरमा गिरिजाप्रसाद कोइराला लेवर फाउण्डेसनले भोली अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने भएको छ ।
फाउण्डेसनले भोली दिँउसो १ बजे नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाको प्रमुख आतिथ्यतामा बागबजार स्थीत होटल हार्दिकमा शान्ति र क्रान्तिका नायक जी पी कोइराला , विषयक अन्तरक्रिया कार्यक्रम गर्न लागेको जनाएको छ ।
कार्यक्रममा नेपाली काँग्रेसका नेताहरु, मजदुर आन्दोलनका अगुवाहरु, काँग्रेसका भातृ तथा सुभेच्छुक संस्थाका प्रतिनिधिहरु लगायतको उपस्थीति रहने फाउण्डेसनका सचिब राजु रानाभाटले जानकारी दिनुभयो ।

Print Friendly, PDF & Email

प्रतिक्रिया दिनुहोस्

Array