आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिनु हुँदै

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २८ असार २०८१, शुक्रबार
0 Min Read
Aa

काठमाडौं । आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिँदै हुनुहुन्छ । विश्वासको मत लिनका लागि प्रतिनिधिसभाको बैठक बिहान ११ बजे बोलाइएको छ । संसद्का दुई ठूला दल नेपाली कांग्रेस र एमालेबीच नयाँ गठबन्धन गर्ने समझदारी भएपछी एमालेले समर्थन फिर्ता लिएको थियो ।

सगरमाथा पोस्ट

प्रतिक्रिया दिनुहोस्