महान्यायाधिवक्तामा रमेश बडाल नियुक्त

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २ श्रावण २०८१, बुधबार
0 Min Read
Aa

काठमाडौँ । महान्यायाधिवक्तामा रमेश बडाल नियुक्त हुनुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा १५७ को उपधारा (२) बमोजिम वरिष्ठ अधिवक्ता बडाललाई महान्यायाधिवक्ता पदमा नियुक्त गर्नुभएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराइद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

सगरमाथा पोस्ट

प्रतिक्रिया दिनुहोस्