काठमाडौं, Transmission Line को लागी आवश्यक पर्ने Tower हरु र Single Hot Dip Galvanizing प्रविधिबाट नेपाल मै पहिलो पटक ज्ञघ mभतभच सम्मका एयभि हरु अब हुलास स्टील ईण्डष्ट्रिज लिमिटेड बाट उत्पादन हुने ।
औद्योगिकरणका सुत्रधार एवम् सुप्रसिद्ध प्रवल गोरखा दक्षिणबाहुबाट सम्मानित स्व.दिवाकर गोल्छाज्यूको दुरदर्शिता, मार्गदर्शनहरु, देश निर्माणप्रति निष्ठावान रही स्वदेशमै राजेगारी श्रृजना गर्ने ब्यक्तित्वलाई सदासर्वदा आत्मसाथ गर्दै वहांको सम्मान एवम् सम्झनामा संस्थापक दिवस मनाउंदै आईरहेका छौ । आज २०८१ श्रावण १४ गते संस्थापक दिवस का रुपमा विशेष महत्वका साथ मनाउन पाउंदा हामी अत्यन्त हर्षित भएकाछौं । यस विशेष अवसरमा उद्योगको कारखाना स्थल लगायत काठमाण्डौ स्थित करपोरेट कार्यालय, पोखरा, चितवन, बिराटनगर लगायत अन्य शाखा कार्यालयहरुमा आंखा परिक्षण, बृक्षरोपण तथा आर्थिक सहयोग प्रदानका कार्यक्रमहरु समेतको आयोजना गरिएको जानकारी गराउन पाउंदा खुशी लागेको छ ।
देशलाई औद्योगिकीकरण र रोजगारी तर्फ उन्मुख गराउने स्व.दिवाकर गोल्छाको चाहना स्वरुप देशका विभिन्न स्थानहरुमा कर्कटजस्तापात तथा पाईप, जूट, चिनी, खाद्यान्न, आल्मुनियम, स्टील युटेन्सील, जि.आई, आल्मुनियम, कप्पर वायर तथा इलेक्ट्रोनिक्स बस्तुहरु उत्पादन गर्ने उद्योगहरुको स्थापना गरी लगभग २०,००० जनालाई रोजगारी प्रदान गरेको छ । गुणस्तरिय कर्कटजस्तापाता स्वदेश मै उत्पादन गरी खरको छानालाई विस्थापित गर्ने अभिप्रयाले नेपालको पहिलो स्टील उद्योगका रुपमा स्थापना भएको हुलास स्टील ईण्डष्ट्रिज लिमिटेड ले आफ्नो ४३ वर्षको यात्रामा देशको अर्थतन्त्र र रोजगारी प्रदानमा उल्लेख्य योगदान गरेको छ । ४३ वर्ष अगाडी हुलास स्टील स्थापना हुंदाको सिमरा र आज सिमराको अवस्थाले नै हामीलाई ईन्गित गर्छ कि औद्योगिकरणले स्थानीय स्तरको बृद्धि विकासमा कस्तो अहम् भुमिका खोल्दोरहेछ भन्ने कुरा ।
हाल दिवाकर गोल्छा अर्गनाईजेसन अन्र्तगत विभिन्न प्रकारका स्टीलजन्य बस्तुहरु उत्पादन गर्दै आईरहेको हुलास स्टील ईण्डष्ट्रिज लिमिटेडले समय सापेक्ष रुपमा प्रविधि, क्षमता र रोजगारीलाई विस्तार गर्दै जाने क्रममा पर्सा जिल्लाको बेल्वामा रु.ज्ञ अर्ब भन्दा ब९ी लगानीमा हूलास स्६ील युनिट(२ उद्योगको स्थापना गरी नेपाल मै पहिलो पटक ल्भध तभअजलययिनथ को ीबचनभकत बलम ीबतभकत न्बखिबलष्शष्लन ँबअष्ष्तिथ र ज्ञघ mभतभचक जयत मष्उ नबखिबलष्शष्लन दबतज जडान गरेकोछ ।
नेपालमा विद्युतको मांग अत्यधिक बढी रहेको अवस्थामा सोलाई विस्तार गर्नका लागी त्चबलकmष्ककष्यल त्यधभच तथा म्ष्कतचष्दगतष्यल ीष्लभ आवश्यक पर्ने हुंदा उक्त बस्तुहरु अन्य मुलुकहरुबाट आयात गर्नाले न्युन गुणस्तरीय हुनका साथै निर्माण कार्यमा अत्यधिक ढिलाई भई लागत मुल्यमा बृद्धि हुन जान्छ । जबकी यस्तै प्रकारका बस्तुहरु स्वदेश मै उत्पादन हुने भएको हुनाले स्वदेशी बस्तुहरुको प्रयोग गरिनाले निमार्ण कार्य द्रुतगतिमा सम्पन्न भई लागत मुल्यमा कमी आउनुका साथै देशको अर्थब्यवस्थामा बृद्धि भई स्वदेशी उद्योगहरुको संरक्षण एवम् सम्वद्र्धन हुनेछ । हाल त्चबलकmष्ककष्यल त्यधभच तथा म्ष्कतचष्दगतष्यल ीष्लभ को विस्तारमा कमी आउनका कारणले गर्दा लगभग १००० मेगावाट विद्युत खेर गईरहेको हामीले महशुस गरेका छौं ।
विद्युत प्रसारण लाईनका लागी आवश्यक पर्ने विभिन्न प्रकारका बस्तुहरु छिमेकी मुलुक भारत लगायत अन्य मुलुकहरुबाट विभिन्न सुविधाहरुको प्रयोग गरी भन्सार महशुल, मुल्य अभिबृद्धि कर र अन्तःशुल्क माफीमा आयात भईरहेको र स्वदेशी उद्योगहरुले सोही प्रकृतिका बस्तुहरु उत्पादन गर्नका लागी आयात गर्ने कच्चा पदार्थहरुमा भन्सार, अन्तःशुल्क र मु.अ.कर गरी ३५५ सम्म राजश्व असुलउपर गर्नाले आयातित बस्तुहरुसंग प्रतिष्पद्र्धा गर्न नसकी स्वदेशी उद्योगहरु धरासायी हुंदै गएका छन् ।
यस हुलास स्टील युनिट(२ उद्योगबाट क्तभभ िीबततष्अभ त्यधभचक, क्गदकतबतष्यल क्तचगअतगचभ, इअतबनयलब िएयभि, ज्ष्नज ःबकत एयभि, ःयलय एयभि, क्तचभभत ीष्नजत एयभि, एभलकतयअप एष्उभ, द्यचष्मनभ लगायत अन्य विभिन्न प्रकारका स्टीलजन्य बस्तुहरु उत्पादन गर्ने भएको हुनाले आयात प्रतिस्थापन, रोजगारी श्रृजना, विदेशी मुद्राको बचत र राजश्व बृद्धि लगायत ःबपभ ष्ल ल्भउब िको अवधारणालाई सार्थक बनाउने हामीले महशुस गरेकाछौं । उक्त बस्तुहरु लगभग ८ देखि १० अर्ब रुपैया बराबरको आयात भईरहेको हुनाले सो प्रतिस्थापन गर्न सकेमा लगभग ५०० देखि ७०० जनालाई थप रोजगारी प्रदान गर्न सकिन्छ ।
सधन्यवाद ।


प्रतिक्रिया दिनुहोस्