वैदेशिक रोजगारमा विभिन्न देशहरुमा पठाइदिन्छु भनी ठगी गर्ने व्यक्तिहरु पक्राउ

Sagarmatha Post
Sagarmatha Post ११ भाद्र २०८१, मंगलवार
0 Min Read
Aa

काठमाडौं,  बेरोजगार युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारी ग्रिस,अल्वानियाँ, पोर्चुगल,यु.के.र माल्टा लगायतका देशहरुमा लैजाने भन्दै पीडितहरुलाई लामो समयसम्म झुक्यानमा राखे पश्चात विदेश नपठाई सम्पर्क विहीन भएकोमा पीडितहरुले दिएको जाहेरी दरखास्त उपर अनुसन्धान हुँदा विदेश पठाउने भनी ठगी गर्ने व्यक्तिहरुलाई विभिन्न मिति र स्थानहरुबाट पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग, ताहाचल काठमाण्डौं पठाइएको ।

May be an image of textMay be an image of text

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्