काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम पार्टीका केन्द्रीय सदस्य विद्यादेवी तिमिल्सीना प्रमुख रहेको नेपाली कांग्रेस साहित्य, कला तथा संस्कृति विभागको सदस्यमा देहायका व्यक्तिहरुलाई मनोनयन गरेका छन् । मनोनयन भएका सदस्यहरूः यज्ञराज उपाध्याय, अछाम, राजेन्द्र खत्री, काठमाडौं, रविन्द्र खड्का, काभ्रेपलाञ्चोक, रमेश कोइराला, चितवन, चन्द्र शर्मा, दाङ, सरोज भण्डारी, तनहुँ, रिसबदेव घिमिरे, ललितपुर, शान्ति सदा, सिरहा, देशु सुहाङ्ग, पाँचथर गणेश हमाल, दैलेख रहेका छन् ।
काँँग्रेसद्वारा साहित्य, कला तथा संस्कृति विभागमा सदस्यहरू मनोनयन


प्रतिक्रिया दिनुहोस्