प्रधानमन्त्रीद्वारा संयुक्त राष्ट्रसङ्घको ७९ औँ महासभामा आफूले भाग लिने विषयमा आज प्रतिनिधिसभालाई जानकारी

Sagarmatha Post
Sagarmatha Post ३१ भाद्र २०८१, सोमबार
0 Min Read
Aa

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसङ्घको ७९ औँ महासभामा नेपाली प्रतिधिमण्डल को नेतृत्व गर्दै आफूले भाग लिने विषयमा आज प्रतिनिधिसभालाई जानकारी गराउनुभएको छ । महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डल नेतृत्वसहित प्रधानमन्त्री ओली नेतृत्वको टोली आगामी असोज ४ गते संयुक्त राज्य अमेरिका जाने कार्यक्रम तय भएको छ । प्रधानमन्त्री ओलीले  राष्ट्रसङ्घमा आफूले उठाउने विषयमा पनि बैठकलाई जानकारी दिँदै हुनुहुन्छ ।-bhadra-samsad1

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्