भक्तपुरको हनुमन्ते खोलाले ग्याँस बुलेट बगाएयो : ग्याँस चुहिँदै गरेको बुलेट पुलमा अड्किए पछि उद्धारमा कठीन

Sagarmatha Post
Sagarmatha Post १२ आश्विन २०८१, शनिबार
0 Min Read
Aa

काठमाडौँ । भक्तपुरको हनुमन्ते खोलाले ग्याँस बुलेट बगाएको छ । भक्तपुरतर्फबाट बगाएर ल्याएको उक्त बुलेट बाढीमा बग्दै गर्दा लिक भएको पाइएको छ । ग्याँस चुहिँदै बुलेट बगेको देखिएपछि   स्थानीयहरु त्रसित बनेका छन् । अहिले यस क्षेत्रमा ग्याँसको कडा गन्ध आइरहेको बताएका छन् । बगेको बुलेट अहिले च्यासलस्थित एमाले पार्टी कार्यालय नजिकैको पुलमा अड्किएको स्थानीयले बताएका छन् । प्रहरीले घटनाबारे थप विवरण आउन बाँकी रहेको जनाएको छ ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्