गण्डकी प्रदेशसभा सदस्य राजीव गुरूङ (दीपक मनाङे) पक्राउ

Sagarmatha Post
Sagarmatha Post २७ कार्तिक २०८१, मंगलवार
0 Min Read
Aa

काठमाडौँ, कात्तिक २७ गते । गण्डकी प्रदेशसभा सदस्य राजीव गुरूङ (दीपक मनाङे)लाई पक्राउ गरिएको छ । स्थानीय सानोभ र्‍य ाङबाट निजलाई केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले पक्राउ गरेको हो ।केन्द्रीय अनुसन्धान ब्युरोका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दीपक थापाका अनुसार निजलाई मङ्गलबार काठमाडौँ जिल्ला अदालतमा उपस्थित गराइनेछ । केही दिनअघि ज्यान मार्ने उद्योगको कसुरमा निजलाई सर्वोच्च अदालतले पाँच वर्ष जेल सजाय सुनाएको थियो । रासस

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्