जुनियर व्याईज बास्केटबल प्रतियोगितामा फराकीलो स्कोल सहित रोजमेरी आइडल बोडीड स्कुल बिजयी

Sagarmatha Post
Sagarmatha Post १९ मंसिर २०८१, बुधबार
1 Min Read
Aa

रबिन थपलिया । काठमाण्डौं । मंसिर १९ । तारकेश्वरमा जारी तेश्रो मेयर रनिङ शिल्ड प्रतियोगिता अन्तर्गतको बास्केटबल खेलको जुनियर ब्वाईज प्रतियोगितामा फराकीलो स्कोल सहित रोजमेरी आइडल बोडीड स्कुल बिजयी भएको छ ।
“खेल तारकेश्वरको ः सन्देश एकताको” भन्ने मुल नाराका साथ हिजो मंसिर १८ गते देखि तेश्रो मेयर रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ ।
तारकेश्वर नगरपालिका वडा नं १० स्थीत लालिगुराँस नेश्नल एकेडेमीमा भएको बास्केटबल प्रतियोगितामा रोजमेरीले ३० स्कोर सहित बिजयी भएको छ भने गुरुकुलका खेलाडीले ८ स्कोर प्राप्त गरेका छन् । लालिगुराँस नेश्नल एकेडेमीमा आज विहानै देखि बास्केटबल प्रतियोगिता जारी रहेको छ ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्