काठमाडौँको सतुंगलमा १७ वर्षीया किशोरीको हत्या

Sagarmatha Post
Sagarmatha Post ४ पुष २०८१, बिहीबार
0 Min Read
Aa

काठमाडौँ, काठमाडौँको सतुंगलमा १७ वर्षीया किशोरीको हत्या भएको छ। प्रहरीका अनुसार धादिङको गजुरी गाउँपालिका–४ घर भई चन्द्रागिरी नगरपालिका–१०, सतुंगलस्थित खरिबोटमा बस्ने सरिता तामाङ आफ्नै डेरामा मृत भेटिएकी हुन्। प्रहरीको प्रारम्भिक अनुसन्धानले उनको हत्या भएको देखाएको छ। यस विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, एसपी नवराज अधिकारीले जानकारी दिए। यस विषयमा केही बेरमा विस्तृत जानकारी आउने उनले बताए।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्