सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सलाई १८५ रनको चुनौती

Sagarmatha Post
Sagarmatha Post ६ पुष २०८१, शनिबार
0 Min Read
Aa

काठमाडौं । नेपाल प्रिमियर लिगको उपाधिको लागि सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सलाई १८५ रनको चुनौती पेश गरेपछि जनकपुरले जवाफी ब्याटिङ गरिरहेको छ ।जवाफी ब्याटिङमा उत्रिएको जनकपुरले शानदार सुरुऋात गरेको छ । ताजा अवस्थामा उसले ६ ओभरमा बिना क्षति ७१ रन जोडेको छ । ओपनर लाहुरा मिलान्था ३४ र आशिफ शेख ३३ रन जोडेर खेलिरहेका छन् ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्