सुन्तला बजार लैजान ग्रेडिङ गर्दै

Sagarmatha Post
Sagarmatha Post ७ पुष २०८१, आईतवार
0 Min Read
Aa

नुवाकोट,  नुवाकोटको म्यागङ गाँउपालिका–२ बुङताङका किसानले उत्पादन गरेको सुन्तला बजार लैजान ग्रेडिङ गर्दै । यहाँ उत्पादित सुन्तला प्रतिकिलो रु ७० देखि ८० मा कारोबार भइरहेको किसानहरुले बताएका छन् । तस्बिरः रासस

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्