रबिन थपलिया । काठमाण्डौं । पुस ११ । नेपाल प्रहरीका १७ जना एसपीहरुको काज तथा सरुवा भएको छ । महारिरिक्षक कुंवरले ६ जिल्लाका प्रहरी प्रमुखहरुको समेत सरुवा गर्नुभएको छ । प्रहरीका लागि निकै आर्कषक मानिएका बारा र पर्सा सहितका जिल्लाका प्रहरी प्रमुखहरुको सरुवा गरिएको छ ।
जस अनुसार जिल्ला प्रहरी कार्यालय पर्सामा गौतम मिश्र, जिल्ला प्रहरी कार्यालयमा बारामा शन्तोष तामाङ, जिल्ला प्रहरी कार्यालय नुवाकोटमा दुर्गाराज रेग्मी, जिल्ला प्रहरी कार्यालय इलाममा एक नारायण कोइराला, जिल्ला प्रहरी कार्यालय चितवनमा राजन लिम्बु, जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकमा रामेश्वर कार्कीलाई सरुवा गरिएको छ ।
१७ एसपीहरुको काज तथा सरुवा कहाँ ?



fd


प्रतिक्रिया दिनुहोस्