रबिन थपलिया । काठमाण्डौं । पुस ११ । नेपाल प्रहरीका १८ एसएसपीहरुको सरुवा तथा हालै बढुवा भएका २५ एसएसपीहरुको पदस्थापन तथा काज सरुवा गरिएको छ ।
प्रहरी प्रधान कार्यालयका अनुसार काठमाण्डौ उपत्यकाका दुई जिल्ला काठमाण्डौं र ललितपुरका प्रहरी प्रमुखहरुको समेत सरुवा भएको छ । जस अनुसार जिल्ला प्रहरी परिसर काठमाण्डौंमा विश्व अधिकारी र जिल्ला प्रहरी परिसर ललितपुरमा श्याम कृष्ण अधिकारीलाई प्रहरी प्रमुखको जिम्मेवारी दिईएको छ ।
हालै एसएसपीमा बढुवा हुनुभएका रमेश थापालाई प्रहरी महारिरिक्षकको सचिवालय, अजय केसीलाई साईबर व्युरो, अनुपम शम्शेर राणालाई नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत तथा विकास विभागमा सरुवा गरिएको छ ।
१८ एसएसपीहरु कस्को सरुवा कहाँ ?



२५ एसएसपीहरुको पदस्थापन तथा काजसरुवा कहाँ ?





tyt


प्रतिक्रिया दिनुहोस्