नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दै, हिउँदे अधिवेशनबारे छलफल गर्ने

Sagarmatha Post
Sagarmatha Post १३ माघ २०८१, आईतवार
0 Min Read
Aa

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दैछ। दिउँसो २ बजे बस्ने बैठकमा संसद्को हिउँदे अधिवेशनबारे छलफल हुने बताइएको छ । बैठक दुई दिनसम्म चल्ने छ । कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेका अनुसार बैठकमा सरकारले ल्याएका अध्यादेशमाथि पनि छलफल हुनेछ। संघीय संसद्को अधिवेशन आउँदो १८ माघबाट सुरु हुँदैछ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्