क्यान इन्फोटेक मेलामा अवओकनकर्ताको घुँइचो, एआई र स्वदेशी प्रविधिमा विशेष चासो

Sagarmatha Post
Sagarmatha Post २८ माघ २०८१, सोमबार
1 Min Read
Aa

काठमाडौं । राजधानीको भृकुटीमण्डपमा संचालित क्यान इन्फोटेक मेलामा अवओकनकर्ताको घुँइचो लागको छ ।आयोजकले एक विज्ञप्ति जारी गर्दै मेलामा सवै क्षेत्रका ब्यक्तिहरुले अवलोकन गरेको जनाएको छ । माघ २४ देखि जारी ‘एचएमसी नेपाल हिक्सेमी क्यान इन्फोटेक २०२५ इन एसोसिएसन विथ मर्कन्टायल अफिस सिस्टम’ मा प्रविधिप्रेमीहरूको घुँइचो लागेको हो । ३०औं संस्करणको यस प्रदर्शनीलाई चौंथो दिन सकिँदासम्म विद्यार्थी तथा युवा उमेर समूह र प्रविधिमा चासो राख्ने व्यक्तिहरूसँगै कलाकार, खेलाडी, अभियन्ता, राजनीतिज्ञ, नीति निर्माता तथा विभिन्न तहका सरकारका प्रतिनिधिहरूले अवलोकन गरेका छन् ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्