काठमाण्डौं । माघ २९ । तारकेश्वर नगरपालिकाद्धारा कृषकहरुलाई २८ वटा मिनिटिलर बितरण गरिएको छ ।
तारकेश्वर नगरपालिकाको कृषि शाखाको आ.व. २०८१÷८२ को स्वीकृत कार्यक्रम अनुसार तारकेश्वर नगरपालिककाका ११ वटा कृषक समूह तथा कृषि सहकारी संस्थाहरु लाई कृषि शाखा प्रमुख रिता सिग्देलले जानकारी दिनुभयो ।
माघ २८ गते नगरपालिकाको प्राङ्गणमा २८ वटा मिनिटिलर वितरण गरिएको हो ।
तारकेश्वर नगरपालिकाद्धारा कृषकहरुलाई २८ वटा मिनिटिलर बितरण


प्रतिक्रिया दिनुहोस्