कक्षा १२ को परीक्षा आगामी २०८२ वैशाख ११ देखि सुरु हुने, समय र तालिकासहित

Sagarmatha Post
Sagarmatha Post १ फाल्गुन २०८१, बिहीबार
0 Min Read
Aa

काठमाडौँ  । कक्षा १२ को परीक्षा आगामी २०८२ वैशाख ११ देखि सुरु हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले कक्षा १२ को साधारण र परम्परागत एवं प्राविधिक धारतर्फका नियमित तथा आंशिक परीक्षार्थीहरुको वार्षिक परीक्षाको समयतालिका बिहीबार सार्वजनिक गरेको हो । परीक्षा बिहान ८ देखि ११ बजेसम्म हुने छ । वैशाख ११ मा सुरु हुने परीक्षा २४ गते सकिने समय तालिकामा उल्लेख छ ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्