बेरोजगार सुचिमा सुचिकृत हुन तारकेश्वर नगरपालिकाको अनुरोध

Sagarmatha Post
Sagarmatha Post १ फाल्गुन २०८१, बिहीबार
1 Min Read
Aa

काठमाण्डौं ।  तारकेश्वर नगरपालिकाले बेरोजगार सुचिमा सुचिकृत हुन नगरवासीहरुलाई आग्रह गरेको छ । नगरपालिकाले एक सुचना प्रकाशन गरी सो अनुरोध गरेको हो । आज फाल्गुण १ देखि फाल्गुण मसान्त सम्म बेरोजगार ब्यक्तिको सुचिमा सुचिकृत हुन सम्बन्धित वडा कार्यालयमा गई आवश्यक कागजात सहित बेरोजगार सुचिमा दर्ता गर्नुहुन सबैमा जानकारी गराईन्छ नगरपालिकाद्धारा जारी सुचनामा भनिएको छ ।
बेरोजगार ब्यक्तिको दर्ताको निवेदन नगरपालिकाको वेभसाईट www.tarakeshwormun.gov.np बाट डाउनलोड गर्न सकिनेछ ।

No photo description available.

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्