तारकेश्वरका नगरप्रमुखद्धारा योजनाहरुको अनुगमन

Sagarmatha Post
Sagarmatha Post २ फाल्गुन २०८१, शुक्रबार
1 Min Read
Aa

काठमाण्डौं । फागुन २ । तारकेश्वर नगरपालिकाका प्रमुख कृष्ण हरि महर्जनले नगरपालिका भित्र सञ्चालीत बिभिन्न योजनाहरुको अनुगमन गर्नुभएको छ ।
फाल्गुण २ गते तारकेश्वर नगरपालिकाको आ.व.२०८१/८२ को योजना तथा कार्यक्रम अन्तर्गतका योजनाहरु प्राविधिक सहित अनुगमन गर्नुभयो । अनुगमनका क्रममा ई. उज्ज्वल न्यौपाने, वडा प्राविधिक, वडा सदस्य र स्थानीयबासी सहित उपस्थित अनुगमनमा तानपा वडा १ को बिहानिचोकबाट झोर जाने बाटो, बिहानी चोक देखि प्राथमिक स्वास्थ्य केन्द्र जाने बाटो स्तोरोन्नती, तानपा वडा ५ को सुदर्शन खेलमैदान निर्माण कार्यको नगर प्रमुख महर्जनले अनुगमन गर्नुभएको हो ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्