काठमाडौँ । एन्फाका पूर्वअध्यक्ष गणेश थापाले एन्फाका महासचिव किरण राईविरुद्ध साइबर ब्युरोमा गएका छन् ।थापाले एन्फा महासचिव राईले एक अन्तर्वार्ताका क्रममा आफूलाई १७ करोड हिनामिना गरेको आरोप लगाएको उल्लेख गर्दै आरोपहरु सच्याउन र आत्मालोचना गर्न अनुरोध गरेको तर राईले बेवास्ता गरेपछि आफू कानुनी कार्वाईमा अगाडी बढेको बताएका छन् ।



प्रतिक्रिया दिनुहोस्