काठमाडौंको तीनकुनेमा कर्फ्यू जारी

Sagarmatha Post
Sagarmatha Post १५ चैत्र २०८१, शुक्रबार
0 Min Read
Aa

काठमाडौं, काठमाडौंको तीनकुनेमा कर्फ्यू जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रवक्त अशोक कुमार भण्डारीले शुक्रबार दिउँसो ४ बजेबाट राति १० बजेसम्मका लागि सो क्षेत्रमा कर्फ्यू आदेश जारी गरिएको जानकारी दिनुभयो ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्